
- गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्।
- उनले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय गरेका छन्।
- पदभार ग्रहणको क्रममा उनले यो लगायत चार महत्वपूर्ण निर्णय गरेका हुन्।
२६ जेठ, काडमाडौं । नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णय गृहमन्त्री सुधन गुरुङले गरेका छन् ।
मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उनले पहिलो चार निर्णयमा २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताएका हुन् ।












