लक्ष्मण पाण्डेको ‘एकान्तमा आशु खसाए सार्वजनिक’

बुटवल । राष्ट्रसेवक कर्मचारीको रुपमा रहेको लक्ष्मण पाण्डेको नयाँ गीत ‘एकान्तमा आशु खसाए’ सार्वजनिक भएको छ ।

पाण्डेको आफ्नै युट्व च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । विक्रम परियार र शान्तीश्री परियारको स्वर रहेको यो गीत लक्ष्मण पाण्डे आफैले लेखेका हुन । संगीत पनि पाण्डेकै रहेको गीतमा एरेन्जको काम विनोद बाजुरालीलेगरेका हुन । विनोद भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोमा सम्पादन मनोज कार्कीले गरेका हुन ।

अनील पौडेल र सामारिक ढकालले अभियन गरेको म्युजिक भिडियोमा सिनेमाअटोग्राफर करन चैसीरले गरेका हुन । पोष्ट पोड्क्स गोधुली क्रियशनको रहेको छ । गोविन्द पराजुली सागर पराजुलीले रेर्कडीष्टको भूमिका निर्वाह गरेको म्युजिक भिडियोमा मिक्स माष्टर खगक बाजुरेलीले गरेका हुन ।

यो म्युजिक भिडियो भन्दा पहिला पाण्डेले सुखी हुन्छ जीन्दगी नामक म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?