सहिद दिवसको अवसरमा विश्व हिन्दु युवा संघले गर्‍यो दीप प्रज्वलन

काठमाडौं ।
विश्व हिन्दु युवा संघले आज काठमाडौंस्थित गोरक्षनाथ पीठ, हनुमानढोका परिसरमा दीप प्रज्वलन एवं प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । सहिद दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विश्व हिन्दु युवा संघ उपत्यका समिति तथा राष्ट्रबादी युवा मन्चको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ । बिरेन्द्र महर्जनको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सहिदले देखाएको बाटोलाई इमान्दारितापुर्वक पछ्याउन नसक्दा देश अधोगतितर्फ उन्मुख हुँदै गएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् । आज एकदिन सहिदलाइ सम्झिएर औपचारिक कार्यक्रम गरेरमात्रै सहिदहरुलाइ सम्मान गरेको नहुनेमा बक्ताहरुले जोड दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि रोमिनाथ एवं विशिष्ट अतिथि सुबास पौडेल लगायत विभिन्न व्यक्तित्त्वहरुको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?