back to top
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
IPL 2024
६ जेष्ठ २०८१, आइतवार
IPL 2024
spot_img

दाङ एक्सपो २०८० उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेबी यादवले गर्ने

Workplace

अस्लम अलि,
दाङ । माघ २४ गते देखि फागुन ८ सम्म दाङ को घोराही झिगौरा हुने दाङ एक्सपो २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजक ले जनाएको छ ।

Workplace

माघ २३ गते विभिन्न झाकी, र्याली सहित घोराही बजार परिक्रमा गरि दिउँसो प्रदर्शनी स्थल मा १२:३० बजे सामान्य प्रशासन मन्त्री अनितादेवि यादबले दाङ एक्सपो २०८० को उद्घाटन गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?