कांग्रेस लुम्बिनी : अर्घाखाँचीका १३ जना सहित १०७ सदस्यीय सल्लाहकार समिति गठन, को को परे ?

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेश सल्लाहकार समिति गठन गरेकाे छ ।

शनिबार बसको बैठकले अर्घाखाँचीका १३ जना सहित १०७ जनालाई सल्लाहकार चयन गरेको छ । यसरी चयन हुनेमा समितिमा हाल संघीय सासद डा.चन्द्र भण्डारीदेखि  लुम्बिनी प्रदेशका पूर्व मन्त्री  सुरेन्द्र हमाल सम्म रहेका छन्।

पार्टीका  पुराना एवम् अहिले सक्रिय पदमा नभएका नेतालाई समावेश गरेर समिति गठन गरिएको हो। सभापति पुनले पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने बताए ।

को-को परे  हेर्नुस् तलको सूची :

123

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?