राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा २ सिट, कांग्रेसका १ सय ३० बढि आकांक्षी

बुटवल । माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । दलहरू चुनावको लागि उम्मेद्वार सिफारिसमा जुटेका छन् ।

लुम्बिनीमा कांग्रेसका तर्फबाट १ सय ३० जना भन्दा बढि आकांक्षी देखिएका नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले जानकारी दिए । यसरी आकांक्षी बन्नेमा पूर्वमन्त्री सहित प्रतिनिधिसभा सदस्यमा पराजित नेता समेत छन् ।

प्रदेशका १२ जिल्ला तथा प्रदेशमा सिधै निवेदन परेका गरी १ सय ३० भन्दा बढि पुगेको सभापति पुनको भनाइ छ । ” निवेदन परेका सबैलाई केन्द्रमा सिफारिस गर्ने नीतिगत निर्णय भएका छ ।” सभापति पुनले भने, “यसरी सिफारिस गर्दा विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका, भूगोल, अवसर प्राप्त गरे नगरेको लगायतका कुराहरूको कैफियत खुलाएर सिफारिस गर्छौँ ।” 

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा एक महिला र एक पुरुष गरी दुई सिट रहेका छन् । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?