लायन्स क्लब अफ काठमाडौं ढिकुराले वितरण गर्यो विद्यार्थीलाई न्यानो कपडा 

अर्घाखाँची ।  लायन्स क्लब अफ काठमाडौं ढिकुराको आयोजनामा भुमिकास्थान नगरपालिकाका दुई वडाका ५ आधारभुत बिद्यालयमा अध्ययानरत करिब १ सय ५० बिद्यार्थीहरुलाई स्कुल सपोटका लागि आवश्यक स्कुल ब्याग ,जाडोमा लगाउने न्यानोलुगा ट्याक्सुट लगायतका समाग्री लायन्स कल्वका पदाधिकारी र सदस्यहरुले  स्वाइक्षाले  करिब ३ लाख रकम संकलन गरि बिद्यार्थीहरुलाई सामाग्री खरिद गरि हस्तातरण गरिएको  लायन्स कल्व अफ काठमाडौं ढिकुराकी अध्यक्ष गिता भुसाल भट्टराइले जनाकारी दिए ।

क्लबले स्थापनाकालदेखि नै बिभिन्न  पेशा ब्यवसायले गर्दा आफ्नो गाउँठाउँभन्दा बाहिर रहेपनि आफुले अध्ययानगरेका बिद्यालयहरुमा कम्पुटर बितरण , स्वास्थ्य शिबिर संचालन बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण जस्ता बिभिन्न रचनात्मक काम गदै आएको रामचन्द्र  भट्टराइको भनाई छ ।

क्लबले भुमिास्थान नगरपालिका वार्ड नं. ९ का पद्मावति ,थानपति ,जयन्ती ,बिरभद्र आधारभुत र  भुमिकास्थान ८ को महेन्द्र आधारभुत बिद्यालय गरि पाँच ओटा बिद्यालयमा  अध्यायरत बिद्यार्थीहरुलाई बिद्यलय सपोट सामाग्री हस्तातरण गरेको क्लबका सदस्य कृष्ण पोख्ररेलले बताए ।

बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोमा क्लबका अध्यक्ष सहित सम्पुर्णलाइ अभिभावकको तर्फबाट  जिल्ला समन्वय समिति सदस्य झुपलाल खनालले धन्यबाद दिए ।

कार्यक्रममा इन्दिरा खनाल , स्थानिय राम प्रसाद भुसाल , जीवन घिमिरे ,गीता केसि,जेष्ठ अभिभावक विष्णु कु घिमिरे ,रामप्रसाद पोख्रेल, सन्तराज भुसाल ,कृष्ण प्रसाद भुसाल,सरिता भुसाल  मिना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?