back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

कांग्रेस लुम्बिनी : अर्घाखाँचीका १३ जना सहित १०७ सदस्यीय सल्लाहकार समिति गठन, को को परे ?

spot_img

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेश सल्लाहकार समिति गठन गरेकाे छ ।

शनिबार बसको बैठकले अर्घाखाँचीका १३ जना सहित १०७ जनालाई सल्लाहकार चयन गरेको छ । यसरी चयन हुनेमा समितिमा हाल संघीय सासद डा.चन्द्र भण्डारीदेखि  लुम्बिनी प्रदेशका पूर्व मन्त्री  सुरेन्द्र हमाल सम्म रहेका छन्।

पार्टीका  पुराना एवम् अहिले सक्रिय पदमा नभएका नेतालाई समावेश गरेर समिति गठन गरिएको हो। सभापति पुनले पार्टीमा रहेका पुराना अनुहारलाई साथमा लिन सकेमा पार्टी थप चलायमान हुने बताए ।

को-को परे  हेर्नुस् तलको सूची :

123

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?