युवतिलाई कोठामै पुगेर बलात्कार, एक युवा पक्राउ

काठमाडौं । युवतिलाई कोठामै पुगेर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ मंगलबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले २२ वर्षीया युवतीलाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?