आरम्भ चौतारी लघुबित्तद्वारा फिल्ड व्यवस्थापन तालिम

आरम्भ चौतारी लघुबित्त बित्तीय संस्था लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय बुटवलले फिल्ड कर्मचारीहरुका लागि १ दिने फिल्ड व्यवस्थापन तालीम सम्पन्न गरेको छ ।

उक्त तालिममा अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लाका १२ वटा शाखा कार्यालयबाट २८ जना फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तालिममा संस्थाको सामान्य सेवा बिभाग प्रमुख ख्यामकान्त अर्यालले फिल्ड व्यवस्थापन तथा बचतको महत्त्व सम्बन्धि सहजीकरण गरेका थिए । त्यस्तै प्रदेश प्रमुख अमरनाथ सेढाईले कर्जा तथा जोखिम ब्यवस्थापन सम्बन्धि सहजीकरण गरेका थिए ।

त्यसै गरि कार्यक्रममा अधिकृत गीता राउतले फिल्ड कर्मचारीहरुको काम, कर्तव्य र जिम्मेवारीको विषयमा प्रशिक्षण दिएकि थिइन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?