भारतमा चलिरहेको कारमा आगलागी, ८ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिबार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक बालक पनि रहेका छन्। बरेलीको नैनीताल राजमार्गमा उक्त दुर्घटना भएको हो। बरेलीका एसएसपी सुशील चन्द्रभान धुलेका अनुसार राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो लागेको थियो।

गाडी सेन्ट्रल लक थियो। जसका कारण त्यहाँ बसेका मानिसहरु बाहिर निस्कन सकेनन्। सामाजिक सञ्जालमा देखिएको फुटेजमा कार आगोले जल्दै गरेको देखिन्छ,  ट्रक अगाडि उभिएको देखिन्छ।

प्रहरीले आगो निभाएर कारबाट शव निकालेको थियो। भोजीपुरा नजिकै ट्रकसँग कार ठोक्किएको एसएसपी सुशील चन्द्रभान धुलेले बताए।  बीबीसी

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?