स्थापना दिवसको अवसरमा बिरामीलाई हर्लिक्स वितरण

अर्घाखाँची । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालले आफ्नो ३६ औँ स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई हर्लिक्स वितरण गरि मनाइएको छ ।

हर्लिक्स वितरण पछि भएको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अस्पतालका प्रमुख डा. जगनाथ तिवारीले सामाजिक सङ्घसंस्थाले गरेको कामलाई सबैले सिको गर्नुपर्नेमा जोड दिए । उनले यस्ता कामलाई सबैले निरन्तरता दिनुपर्ने बताउँदै संस्थाको सफलताको शुभकामना व्यक्त गरे । 

कार्यक्रममा नेकपा एमालेका सल्लाहकार परिषद्का सदस्य नरेन्द्रकुमार क्षेत्री, नेकपा एमाले प्रदेश सदस्य केबी भुसाल, भोजबहादुर गन्धर्व,  जिल्ला उपसचिव शम्भु प्रसाद पोख्रेल लगायतका संगठनका केन्द्रिय र प्रदेश जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

समाजले आफ्नो स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा रहेका करिब २० जना बिरामीलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हर्लिक्स बितरण गरेको थियो । कार्यक्रम समाजका अध्यक्ष लक्ष्मण नेपालीको सहजिकरणमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?