रोयल ईनफिल्ड मेटेओर ३५० को बिक्री शुभारम्भ

बुटवल । रोयल इनफिल्ड मेटेओर ३५० को बिक्री शुभारम्भ भएको छ ।

रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.ली. बुटवलले एकै समयमा आज (बुधवार) दिउँसो १ बजे देशभर एकैसाथ बिक्री शुभारम्भ गर्ने कम्पनीको योजना अनुसार रोयल इनफिल्ड ३५० को बुटवलबाट बिक्री खुला गरिएको हो । शुभारम्भ कार्यक्रमको उद्घाटन गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मी गैरेले संयुक्त रुपमा गरेका थिए ।

आज बिक्री शुभारम्भ गरिएको रोयल इनफिल्ड मेटेयोर ३५० मोटर बाइक नेपालको सबै प्रकारको भूगोल एवम् लामो तथा छोटो दरीका लागि उपयुक्त रहेकोले सबै उमेर समुहका ग्राहकको पहिलो रोजाइ बन्ने कुरामा कम्पनी विश्वस्त रहेको कुरा सञ्चालक लक्ष्मी गैरेले बताइन् । सो बाइक फेयरवेल , स्टेलर र सुपरनोभा गरि तीनवटा सिरिजमा पाँच लाख पचास हजार देखि पाँच लाख पैँसठ्ठी हजार बजार मूल्य रहेको छ ।

सञ्चालक लक्ष्मी गैरेको अध्यक्षता भएको शुभारम्भ कार्यक्रमको सञ्चालन युवा उद्यमी तथा प्रा.लि. का प्रमुख प्रबन्धक धुर्व सापकोटाले गरेका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?