आर्या बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: प्रकाश घिमिरे 

कपिलवस्तु । कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं. १ तौलिहवा स्थित आर्या बचत तथा ऋण सहकारी संस्थाको १५ साधारण सभा तथा पाँचौ अधिवेशनबाट अध्यक्षमा पुनः तेश्रो कार्यकालका लागि युवा नेता प्रकाश घिमिरे निर्विरोध निर्वाचित भएका छन । घिमिरेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक प्रवीण श्रीवास्तवले बताए ।

समितिको उपाध्यक्षमा युवा नेता अनुप कुमार पाण्डेय, सचिवमा कृष्णमोहन शुक्ला, कोषाध्यक्षमा मुकेश कुमार श्रीवास्तव रहेका छन । त्यस्तैगरी सदस्यहरुमा निशा श्रीवास्तव, सिता गिरी, सुरेश गुप्ता, बृजेश भटरा, सन्तोष मल्लाह, गणेश श्रीवास्तव अनिल क्षेत्री रहेका छन । संस्थाको लेखा समिति संयोजकमा अनिरुद्ध प्रसाद तिवारी र सदस्यमा त्रिविक्रम जोशी, सन्दिप दुबे रहेका छन । यस्तै, ऋण समितिको संयोजकमा सहिद मुसलमान र सदस्यमा धिरेन्द्रराज उपाध्याय, राकेश पाण्डेय रहेका छन । 

तेश्रो कार्यकालका लागि निर्वाचित घिमिरेले आफूले सहकारीको संस्थागत र भौतिक विकासमा सक्दो कोसिस गरी र आफ्नो तनमनले यस ऋण सहकारी संस्थालाई अगाडि लैजाने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?