शितगंगामा खुल्ला क्रिकेट प्रतियोगीता हुने, प्रथम पुरस्कार २० हजार

अर्घाखाँची । तमु सेवा समाजको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता हुने भएको छ ।

यहि चैत्र ११ गते देखि होलिको अवसर पारी शितगंगा नगरपालिका वडा नं. २ को गैरिखेतमा आयोजकले क्रिकेट प्रतियोगीता हुने भएको हो । आयोजकले एक सूचना जारी गर्दै क्रिकेटप्रेमिहरुलाई चैत्र ११ गते बिहान ९ बजे सम्म टिम दर्ता गर्न अनुरोध गरेको छ ।

टिम दर्ता शुल्क ३ हजार लाग्ने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १० हजार, मेडल, प्रमाण पत्र पाप्त गर्नेछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिकाश घिमिरे
लेखकको बारेमा

बिकाश घिमिरे

घिमिरे समाचारपाेष्टका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?