“पोर्तुगलको शहरमा पोखरेली गुरुङसेनिको मिठो मासुको अचार”

झन्डै 3 बर्ष अगाडी रोजगारीको सिलसिलामा पोर्तुगलको राजधानी लिस्बोन बस्दै आउनु भएको कास्की जिल्ला निवासी सुजता गुरुङ आज भोलि काम सग सगै विभिन्न मासुको अचार बनाउन ब्यस्त देखिन्छ। टिपिकल नेपाली स्वाद दिन माहिर सुजता नेपाल हुदा देखिनै फरक फरक खानाको स्वादको परिकार पस्किरहने उनी केही समय अघि देखि लिस्बोन शहरमा छाउदै आउनु भएको छ।

सुरुमा आफन्त साथिभाई लाई आफ्नु अचारको स्वाद चखाएर हाई हाई पाए सगै अब सबै पोर्तुगलमा बसोबास गर्ने सबै नेपाली सामु पुराउने उनको योजना छ।आफ्नु ब्रान्डको नाम अहिले नै नसोचेको उनी भबिस्यमा नाम राखेर राजधानी लिस्बोन देखि पुरै युरोप शहरमा आफ्नु बजार बिस्तार हुनेमा आफ्नु मेहनत र कामले बिस्वस्त हरेको बताउनु हुन्छ।हामी सगको कुराकानीमा उनले भनिन “सुरु सुरुमा त अल्लि लाज डर भको थियो अब त बानी परिसक्यो व्यापार बिजनेस गर्नलाई लाज डरलाई छोडनु पर्ने रैछ।नेपाली टिपिकल स्वाद दिलाउन खोजेको बताउदै अहिले मूल्य भन्दानी सबै सामु पुगोस भनेर नै हामीले ५ युरो को बोटल देखि 10/15 युरो सम्मको मूल्य राखेको बताउनु हुन्छ।जस्मा बुगुर र चिकेन चाई हाल उपलब्ध रहेको छ।

साथै लिस्बोन भित्र फ्री डेलिभरीको सेवा पनि उपलब्ध रहेको जानकारी दिनु भयो हामिले तपाईं सामु कसरी सम्पर्क गर्न सकिन्छ भन्ने प्रस्नमा उहाले ह्वाटसमा 1 दिन अगाडि अडर दिन पर्ने बताउदै (+351920050992)नम्बर मा सम्पर्क गर्न जानकारी दिनु भयो

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?