कथा अलि फरक छ।
यस कथामा एकजना पात्र छन् मन्जिल रेग्मि AkA Mr maney ) from Chitwan Bagmati Nepal.
साधारण तर मेहनती परीवार बाट संस्कार पाएका उनि अरुको जागिर खान भने त्यत्ति रुचाउदैनन्।
कोभिड-19 को लकडाउन लाई सदुपयोग गर्दै कम्प्युटर (Laptop) अगाडीको जिवनमा पहिलो पाईला चालेका उनि अहिले कम्प्युटर मै आफ्नो भविष्य देख्दैछन।
सुरुवाती चरणमा उनि आफुलाई गेमर भनेर चिनाउन रुचाउथे, तर आजको समयसम्म आईपुग्दा उनले आफुमा नदेखिदो पहिचान भने धेरै बनाईसकेका छ्न।कम्प्युटरमा कन्टेन्ट बनाउने देखि युटुबमा विभिन्न रोचक सामाग्रीहरु प्रस्तुत गरेर मनोरञ्न गराउदै आएका मन्जिल नेपालमा नै आफ्नो भबिष्य बनाउन सफल एक मेहनति पात्र हुन।
हालै मात्र उनले सामाजिक संजालमा सार्वजनिक गरेको एउटा तस्विर अहीले विभीन्न युटुवर तथा कन्टेन्ट क्रेटरहरुको ध्यानको विसय बनेको छ।
उनि भन्छन “हाल म २४ घन्टामा ८ घन्टा निदाउन्छु तर मलाई लाग्छ कि म २४ दुना ४८ घन्टामा जम्मा ८ घन्टा मात्र निदाएर बाकि पुरै समय मेरो कामलाई दिन सकौं।मेहनत नै कर्म रहेछ अनि असल र मेहनती क्म नै जिवनक ठुलो धर्म।”













