निवृत्त राष्ट्र सेवक समाजकाे सन्धिखर्कको तेस्रो अधिवेशन सम्पन्न/ पुनः रामजी मरासिनीकाे अध्यक्षतामा नगर समिति गठन

निवृत्त राष्ट्र सेवक समाज नेपाल सन्धिखर्क नगरको तेस्रो नगर  अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन समाराेहमा निवृत्त राष्ट्र सेवक समाज नेपालका केन्द्रीय सहअध्यक्ष विष्णुप्रसाद वस्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, निवृत्त राष्ट्र सेवक समाज नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्य, पुष्पा न्याैपाने, भिमलाल आचार्य, जिल्ला सचिव कमल प्रसाद घिमिरे, टामलाल पाण्डे लगायतले मन्तव्य राखेका थिए।
अधिवेशनले रामजी प्रसाद मरासिनीकाे अध्यक्षतामा सर्वसहमत रुपमा निवृत्त राष्ट्र सेवक समाज नेपाल सन्धिखर्क नगर कमिटीको गठन गरेको छ।
जसको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिव द्राेण प्रसाद भुसाल, काेषाध्यक्ष तारा श्रेष्ठ र सहसचिव अरुण भट्टराई रहनु भएको छ।
जिल्ला प्रतिनिधिमा लिलबहादुर राउत, भिमलाल आचार्य, ज्ञानराज न्याैपाने, बाबुराम आचार्य र देवेन्द्र केसी रहेका छन् ।
नगर कमिटीको सदस्यमा पदम प्रसाद पाैडेल, चाेपनारायण भट्टराई, शारदा पाैडेल, अस्मिता भुसाल, कृष्णप्रसाद भुसाल र नारायण प्रसाद भुसाल रहेका छन् ।
कार्यक्रम  रामजी प्रसाद घिमिरेको अध्यक्षता, रामबहादुर रायमाझीकाे सञ्चालन र कृष्णप्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएको जिल्ला सचिव कमल प्रसाद घिमिरेले बताए  ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?