गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन्द्र शाह सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारीमा छन्।
  • आज दिउँसो ३ बजे नयाँ मन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
  • सम्पत्ति छानबिन समितिले सफाइ दिएपछि गुरुङलाई पुनः जिम्मेवारी दिइएको हो।

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई फर्काउने तयारी गरेका छन । स्रोतका अनुसार आज दिउँसो ३ बजे शपथ हुने तयारी छ।
शपथका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको बताइएको छ।
गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति गठन गरिएको थियो। समितिले सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृहमन्त्रीमा फर्काउने तयारी गरिएको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

‘मै हुँ’ भन्ने दलहरूलाई मात दिने ती ‘चुनावी कमाण्डर’, जो आफ्नै कार्यकर्ताबाट हराइए

कपिलवस्तुमा वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न

युवानेता वजीह अरशदद्वारा नेपाली कांग्रेस जिल्ला सहसचिव पदबाट राजीनामा,युवानेता पाण्डे द्वारा अपत्ति

परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिरहामा प्रदर्शन घोषणा

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?