कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तु नगरपालिकाले नगरवासीलाई घरदैलोमै स्वास्थ्य सेवा दिन मोबाइल क्लिनिक भ्यान सञ्चालन गरेको छ।
  • मेयर सुदिप पौडेलको पहलमा सञ्चालित यस अभियानबाट नगरवासीले निःशुल्क स्वास्थ्य सेवा लिन सक्नेछन्।
  • उक्त भ्यानबाट रक्तचाप, पिसाब र सुगर परीक्षणलगायतका विशेषज्ञ स्वास्थ्य सेवाहरू उपलब्ध गराइएको छ।

कपिलवस्तु : कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलको सराहनीय कार्य समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा आएको छ ।

नगरपालिकाका नगरप्रमुख (मेयर) सुदिप पौडेलको विशेष पहल तथा नगर कार्यपालिकाको निर्णय अनुसार नगरभित्रका विभिन्न वडाहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन निःशुल्क समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालन भइरहेको छ ‌।

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने यो अभियानमा आफ्नो पायक पर्ने स्थान र समयमा उपस्थित भई सेवाको पूर्ण लाभ लिनुहुन सम्पूर्ण नगरवासीहरूमा मेयर सुदिप पौडेलले अनुरोध गरेका छन ।

🩺 उपलब्ध सेवाहरू:

🩸 ब्लड प्रेसर (रक्तचाप) जाँच

🧪 पिसाब जाँच

🩸 सुगर (मधुमेह) परीक्षण थप !

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?