सुदूरपश्चिम र विराटनगरबीच ५–५ ओभरको खेल हुने

समाचार सारांश
Auto Generated by AI
  • वर्षाका कारण सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५-५ ओभरको खेल हुने भएको छ।
  • अम्पायरको निर्णय अनुसार बेलुकी ७:२५ मा टस र ७:४१ मा खेल सुरु हुनेछ।
  • मैदानको बाउन्ड्री छोटो बनाइएकाले उच्च स्कोर बन्ने अपेक्षा गरिएको छ।

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच ५–५ ओभरको खेल हुने भएको छ ।

वर्षाले प्रभावित खेलमा त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको निकै कठिन परिश्रमपछि ५–५ ओभरको खेल हुने भएको हो । भर्खरै मैदानको निरीक्षणपश्चात अम्पायरहरूले ५–५ ओभर खेल हुने निर्णय लिएका छन् ।

पछिल्लो अपडेटअनुसार ७:२५ मा टस हुनेछ । यस्तै, ७:४१ मा खेल सुरु हुनेछ । मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ । स्कोर बोर्डतर्फको दोस्रो विकेटमा खेल खेलाइँदै छ । ५ ओभरको खेल र बाउन्ड्री सानो भएकाले हाइ स्कोरिङ खेलको अपेक्षा गर्न सकिन्छ ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?