पुराना पार्टीसँग हामीलाई तुलना नगर्नु होला : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना पार्टी र आफूहरू उस्तै नभएको जिकिर गरेका छन्।

शनिबार पार्टीको ललितपुर महानगर भेलामा बोल्दै उनले उस्तै भए घुस प्रकरणमा मुछिएका सांसदलाई जोगाउनतिर लाग्ने बताए।

‘एउटा काण्डमा हामीले सांसदलाई कारबाही गर्दा कतिपयले नयाँ पार्टी पनि उस्तै त रहेछ नि, भनेको सुनियो। उस्तै होइन। उस्तै भइदिएको भए त हामी जोगाउन, संरक्षण गर्नतिर लाग्थ्यौं नि हामीले त घण्टा गनेर कारबाही गरेर देखायौं’, लामिछानेले भने, ‘त्यसैले अरू पुराना पार्टीसँग हामीलाई तुलना नगर्नु होला।’

मेडिकल व्यवसायीसँग पार्टीलाई तिर्नुपर्ने भन्दै २ करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमार श्रेष्ठलाई सांसद र साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?