केपी ओलीले प्रश्न : गाँजाको बिउ लिएर बसेको व्यापारी को हो, किन बाहिर आउँदैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीबारे प्रश्न गरेका छन्।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले बजेटमा गाँजा खेतीलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएपछि गाँजा खेती कसले गर्न चाहेको भनेर प्रश्न गरेका हुन्।

“कसका लागि गाँजा खेती। कसले गर्न खोजेको छ गाँजा खेती। कोही छ गाँजा खेतीको पछाडि” उनले भने, “यो नियन्त्रित र नियोजित हो। लाइसेन्स लिएर गरेको रहेछ भने मात्रै हो नभए झ्यालखाना जान्छ। जनताका गाँजा खोजी खोजी उखेलिन्छ।”

उनले जनताले कहाँ गाँजा खेती गरेको भन्दै प्रश्न समेत गरे। उनले गाँजा खेतीको व्यापारीको खोजीसमेत गरे। ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो? बाहिरै आउँदैन। खैर कोही होलान्,’ उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?