बाघ मोटाएपछि प्रत्येक शनिवार उपवास……..

काठमाडाैं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा छ वटा बाघहरू राखिएका छन् । महाराज, प्रताप, बगौरा र बाङ्गे नामका चार वटा भाले तथा महारानी र जगती नामका दुई पोथी बाघ चिडियाखानामा रहेका छन्।

शनिवारबाहेक अन्य दिन भाले बाघलाई ६ केजी र पाेथी बाघलाई ५ केजीका दरले राँगाको मासु खुवाउने गरिन्छ । हाल भने पाँच केजीका दरले खुवाउने गरिएको सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउछन्।

अज अचम्मकाे कुरा त के भने ति बाघहरूलाई प्रत्येक शनिवार ‘फास्टिङ्ग’ अर्थात् उपवासमा राख्ने गरिएको छ ।

प्राकृतिक वासस्थानमा जस्तो चिडियाखानामा उनीहरूले आहार तथा वासस्थानका लागि सङ्घर्ष गर्नु नपर्ने कारण मोटाएर अस्वस्थ हुनसक्ने भएकोले बाघहरूलाई उपवासमा राखिएको सूचना अधिकारी कोइरालाकाे भनाइ छ ।बीबीसीकाे सहयाेगमा

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?