कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (शुक्रबार) बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई बिहान ९ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथग्रहणको सबै तयारी पूरा भएको जनाएको छ ।

शपथपछि मुख्यमन्त्री थापाले केही मन्त्री नियुक्त गर्दै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?