सन्धिखर्कमा टिभिएस शोरुमको शुभारम्भ

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क १ मा टिभिएस शोरुमको शुभारम्भ गरिएको छ । बडादशै तथा शुभ दिपावलीको अबसर पारेर सन्धिखर्कका सफल युवा व्यवसायी कमल मरासिनीले शोरुम शुभारम्भ गरेका हुन् ।

पछिल्लो समय अर्घाखाँचीमा टिभिएस कम्पनीका मोटरसाइकल र स्कुटीमा युवायुवती हरुको आकर्षक बढ्दै गएपछि शोरुम सञ्चालन गरिएको युवा व्यवसायी कमल मरासिनीले बताएका छन् ।

बडादशै तथा शुभ दिपावलीको अबसरमा कम्पनीले सबै कम्पनीका मोटरसाइकल एक्सचेञ्ज अफर, तथा ७ देखि १० लाख सम्म वम्पर उपहारको समेत योजना ल्याएको छ ।

टिभिएस कम्पनीका मोटरसाइकल र स्कुटी किन्न चाहने तथा जानकारी लिन चाहनेहरुलाई शोरुम सञ्चालक कमल मरासिनीले ९८५७०६११७ मा सम्पर्क गर्नपनि आग्रह गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?