ताेरी पहेँलै‍ (फाेटाे फिचर)

अर्घाखाँची ।  अर्घाखाँची जिल्ला कृषिकाे क्षेत्रमा ठुलाे सम्भावना बाेकेकाे जिल्ला हाे । जिल्लाका अधिकांस स्थान किसानका बारीमा यतिखेर तोरी छ ।

हिउँदे बालीमा पर्ने तोरी यहाँका कृषकहरुको बारीमा यतिवेला पहेलै फुलेका छन् । तोरी बाली विशेष गरि तेल उत्पादनको लागि खेती गरिन्छ । नेपालमा खेती गरिने तोरीबालीमा तोरी जात तोरी, सस्र्यु, रायो बदाम, सूर्यमुखी, आलस, तिल र झुसेतिल आदि पर्दछन् ।

तोरी जातको उत्पादन उष्णदेखि लिएर ठण्डा प्रदेशीय जनसुकै हावापानीमा गर्न सकिन्छ । यसलाई केहि चिसो तर विरुवा राम्रोसंग हुर्कने तापक्रम उपयुक्त हुन्छ ।

आज हामी तपाईहरुलाई अर्घाखाँचीको पाणिनी गाउँपालिकामा फुलेका तोरीको फोटा प्रस्तुत गर्न गईरहेका छौ ।
हेरौँ फोटा

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?