back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

एनएसएलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेडबीच खेल

spot_img

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार ललितपुर सिटी र वीरगञ्ज युनाइटेड एफसी बीच खेल हुँदैछ।

प्रतियोगिताको अपराजित ललितपुर र पुछारको वीरगञ्ज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ५ बजे भिड्न लागेका हुन्।

अपराजित ललितपुर तीन खेलबाट ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। ललितपुरले यसअघि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ।

वीरगञ्ज हालसम्म जितविहीन छ। उसले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो ।

एनएसएलको यो दोस्रो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, पोखरा थण्डर्स, ​धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, झापा एफसी, वीरगञ्ज एफसीर बुटवल लुम्बिनी सहभागी छन्।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले हात पारेको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?