तोलामा २०० बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला २०० ले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य  प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम रहेको छ। त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य यो दिन प्रतितोला १ हजार ४६० रुपैयाँ कायम भएको महांघले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?