रोयल ईनफिल्ड मेटेओर ३५० को बिक्री शुभारम्भ

बुटवल । रोयल इनफिल्ड मेटेओर ३५० को बिक्री शुभारम्भ भएको छ ।

रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रा.ली. बुटवलले एकै समयमा आज (बुधवार) दिउँसो १ बजे देशभर एकैसाथ बिक्री शुभारम्भ गर्ने कम्पनीको योजना अनुसार रोयल इनफिल्ड ३५० को बुटवलबाट बिक्री खुला गरिएको हो । शुभारम्भ कार्यक्रमको उद्घाटन गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे र सञ्चालक लक्ष्मी गैरेले संयुक्त रुपमा गरेका थिए ।

आज बिक्री शुभारम्भ गरिएको रोयल इनफिल्ड मेटेयोर ३५० मोटर बाइक नेपालको सबै प्रकारको भूगोल एवम् लामो तथा छोटो दरीका लागि उपयुक्त रहेकोले सबै उमेर समुहका ग्राहकको पहिलो रोजाइ बन्ने कुरामा कम्पनी विश्वस्त रहेको कुरा सञ्चालक लक्ष्मी गैरेले बताइन् । सो बाइक फेयरवेल , स्टेलरसुपरनोभा गरि तीनवटा सिरिजमा पाँच लाख पचास हजार देखि पाँच लाख पैँसठ्ठी हजार बजार मूल्य रहेको छ ।

सञ्चालक लक्ष्मी गैरेको अध्यक्षता भएको शुभारम्भ कार्यक्रमको सञ्चालन युवा उद्यमी तथा प्रा.लि. का प्रमुख प्रबन्धक धुर्व सापकोटाले गरेका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?