शिशु ज्ञानकुन्जमा अभिमुखिकरण

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिशु ज्ञानकुन्ज्ञ मन्टेश्वरी स्कुलमा बाल मनोविज्ञान सचेतना कार्यक्रम अन्तर्गत दुई दिने अभिमुखिकरण प्रदान गरिएको छ ।

प्राचार्य रिता शर्भाले अभिभावकहरुको सहभागीतामा भव्यरुपमा कार्यक्रम सम्पन्न भएको जानकारी दिईन । सो कार्यक्रममा मरामर्श तथा मनोविज्ञ सृष्टि खरेले प्रशिक्षण प्रदान गरेकी थिईन ।

कार्यक्रममा विदालयका अध्यक्ष चन्द रावल, अभिभावक एमएल पाण्डे र सुनिता न्यौपाने, शिक्षक तुल्सी थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?