बुटवलमा एक पुरुष मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीको बुटवलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पुर्व–पश्चिम राजमार्ग अन्र्तगत बुटवल उपमहानगरपालिका वडा न. २ स्थित पाखापानीमा रहेको कल्पटमुनि अन्दाजी ३७ वर्षिय सन्तोष सार्की मृत अवस्थामा फेला परेका हुन् ।

बिहिबार बिहान ११ बजे स्थानीयले घटनास्थलमा सो शव देखे संगै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । स्थानीयका अनुसार घटना रहस्यमय भएकाले हत्या गरि फालिएको आंशका गरेका छन् ।

मृतक सार्कीको मुखमा चोट रहेको देखिएको छ । बुटवल उपमहानगरपालिका वडा न।११ मैनाबगर नजिक बस्दै आएका सार्की सामान्य मजदुरी गर्दै आएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?