शितगङ्गामा टिप्पर दुर्घटना, २ जना घाईते

अर्घाखाँची । अर्घाखाँचीमा टिप्पर दुर्घटना हुदा २ जना घाईते भएका छन् ।

कपिलवस्तु देखि अर्घाखाँची आउदै गरेको बानिया निर्माण सेवाको ना १ ख ८४७३ नम्बरको टिप्पर गोरुसिंगे सन्धिखर्क सडकखण्डको शितगङ्गा नगरपालिका वडा न ३ स्थित पाडेगैरा बासको रुख निर ओरालोमा टिप्पर दुर्घटना हुँदा २ जना घाईते भएका इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. ७ का २१ वर्षिय अमृत चुदालि र १४ वर्षिय पुरन झाक्री मगर घाइते भएका हुन । उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पश्चात बुटवल रिफर गरीएको छ ।

टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिकाश घिमिरे
लेखकको बारेमा

बिकाश घिमिरे

घिमिरे समाचारपाेष्टका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?