back to top
IPL 2025
IPL 2024
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

निवृत्त राष्ट्र सेवक समाजकाे सन्धिखर्कको तेस्रो अधिवेशन सम्पन्न/ पुनः रामजी मरासिनीकाे अध्यक्षतामा नगर समिति गठन

spot_img

निवृत्त राष्ट्र सेवक समाज नेपाल सन्धिखर्क नगरको तेस्रो नगर  अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन समाराेहमा निवृत्त राष्ट्र सेवक समाज नेपालका केन्द्रीय सहअध्यक्ष विष्णुप्रसाद वस्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, निवृत्त राष्ट्र सेवक समाज नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद आचार्य, पुष्पा न्याैपाने, भिमलाल आचार्य, जिल्ला सचिव कमल प्रसाद घिमिरे, टामलाल पाण्डे लगायतले मन्तव्य राखेका थिए।
अधिवेशनले रामजी प्रसाद मरासिनीकाे अध्यक्षतामा सर्वसहमत रुपमा निवृत्त राष्ट्र सेवक समाज नेपाल सन्धिखर्क नगर कमिटीको गठन गरेको छ।
जसको उपाध्यक्षमा कृष्णप्रसाद आचार्य, सचिव द्राेण प्रसाद भुसाल, काेषाध्यक्ष तारा श्रेष्ठ र सहसचिव अरुण भट्टराई रहनु भएको छ।
जिल्ला प्रतिनिधिमा लिलबहादुर राउत, भिमलाल आचार्य, ज्ञानराज न्याैपाने, बाबुराम आचार्य र देवेन्द्र केसी रहेका छन् ।
नगर कमिटीको सदस्यमा पदम प्रसाद पाैडेल, चाेपनारायण भट्टराई, शारदा पाैडेल, अस्मिता भुसाल, कृष्णप्रसाद भुसाल र नारायण प्रसाद भुसाल रहेका छन् ।
कार्यक्रम  रामजी प्रसाद घिमिरेको अध्यक्षता, रामबहादुर रायमाझीकाे सञ्चालन र कृष्णप्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएको जिल्ला सचिव कमल प्रसाद घिमिरेले बताए  ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?