बलिउड स्टार Amir Khan तेस्रो विवाहको तयारीमा

समाचार सारांश
Auto Generated by AI
  • अभिनेता आमिर खानले आगामी जुलाई ५ मा तेस्रो विवाह गर्ने तयारी गरेका छन्।
  • उनी लामो समयदेखि बेंग्लुरुकी गौरी स्प्राट्टसँग प्रेम सम्बन्धमा रहेका छन्।
  • गौरी बेलायतमा जन्मेकी हुन् र उनीहरूको चिनजान करिब २५ वर्ष पुरानो हो।

मुम्बई । बलिउड अभिनेता Aamir Khan ले तेस्रो पटक विवाह गर्ने तयारी गरेको खबर सार्वजनिक भएको छ।
समाचारअनुसार आमिर खानले बेंग्लुरुकी ४८ वर्षीया गौरी स्प्राट्टसँग आगामी जुलाई ५ मा विवाह गर्ने तयारी गरेका छन्। दुवै विगत करिब दुई वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ।
गत वर्ष मार्च १४ मा आफ्नो ६० औं जन्मदिनको अवसरमा आमिर खानले गौरीलाई आफ्नो ‘पार्टनर’ का रूपमा सार्वजनिक गरेका थिए। उनीहरूबीचको परिचय करिब २५ वर्ष पुरानो रहेको पनि उल्लेख गरिएको छ।
गौरी स्प्राट्ट सात वर्षका छोराकी आमा हुन्। उनी बेलायतमा जन्मिएकी हुन् र उनको पारिवारिक पृष्ठभूमि भारतसँग जोडिएको बताइन्छ। उनका हजुरबा फिलिप स्प्राट्ट सन् १९२० मा भारत आएका र स्वतन्त्रता आन्दोलनमा समेत सहभागी भएका ऐतिहासिक व्यक्तित्व रहेको विवरणमा उल्लेख छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?