युवानेता वजीह अरशदद्वारा नेपाली कांग्रेस जिल्ला सहसचिव पदबाट राजीनामा,युवानेता पाण्डे द्वारा अपत्ति

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेस कपिलवस्तुका सह–सचिव वजीह अरशदले पार्टी पदबाट राजीनामा दिएका छन्।
  • पार्टीको कार्यशैली र पुराना कार्यकर्ताको अपमान भएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
  • युवा नेता अनुप कुमार पाण्डेयले अरशदमाथि भएको व्यवहार निन्दनीय रहेको बताएका छन्।

कपिलवस्तु — नेविसंघका पूर्व सभापति, पूर्व स्ववियु सभापति तथा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सह–सचिव वजीह अरशदले पार्टीको पदबाट राजीनामा दिएका छन्।
उनले पार्टीभित्रको कार्यशैली, निर्णय प्रक्रिया र पुराना तथा सक्रिय कार्यकर्ताहरूलाई उचित सम्मान नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै स्वेच्छाले राजीनामा दिएको बताएका छन्।
यसैबीच, यशोधरा गाउँपालिकाका भावी मेयर प्रत्यासी एवं युवा नेता अनुप कुमार पाण्डेयले वजीह अरशद जस्तो लोकप्रिय र इमानदार युवा नेतामाथि भएको व्यवहार निन्दनीय रहेको प्रतिक्रिया दिएका छन्।
उनले लामो समयदेखि पार्टीमा योगदान दिँदै आएका नेता–कार्यकर्ताको सम्मान हुनुपर्ने धारणा राखेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?