नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तु नगरपालिकाले नगरवासीलाई घरदैलोमै स्वास्थ्य सेवा दिन मोबाइल क्लिनिक भ्यान सञ्चालनमा ल्याएको छ।
  • यो सेवामार्फत निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै विभिन्न आधारभूत स्वास्थ्य जाँच गरिनेछ।
  • नगरपालिकाले तोकिएको समय र तालिका अनुसार उपस्थित भई निःशुल्क स्वास्थ्य सेवा लिन सबैमा आग्रह गरेको छ।

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाले नगरवासीलाई सहज, सरल र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालनमा ल्याएको छ।

नगर प्रमुख सुदिप पौडेलको पहल तथा नगर कार्यपालिकाको निर्णयअनुसार सञ्चालन गरिएको उक्त सेवामार्फत नगरका विभिन्न वडामा पुगेर नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने नगरपालिकाले जनाएको छ।

🩺 मोबाइल स्वास्थ्य क्लिनिक भ्यानबाट उपलब्ध सेवाहरू :

✅ रक्तचाप (ब्लड प्रेसर) परीक्षण

✅ पिसाब परीक्षण

✅ सुगर परीक्षण

✅ आधारभूत स्तन स्वास्थ्यसम्बन्धी परामर्श

नगरपालिकाले सम्पूर्ण नगरवासीलाई तोकिएको स्थान र समय तालिका अनुसार उपस्थित भई स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?