माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

समाचार सारांश
Auto Generated by AI
  • जाजरकोटमा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रुकुम पश्चिमका चार जना घाइते भएका छन्।
  • घाइते सबैको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ।
  • एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् ।

घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् ।

घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।

घर पोत्ने माटो खन्न गएका उनीहरू एकै पटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?