लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।
सम्पर्कContact
इ-मेलः samachaarpost@gmail.com
विज्ञापनको लागिः ✆ ९८४७४८९९४६
थप जानकारीको लागिः ✆ ९८५७०८६१६९













