अर्घाखाँची : ट्रयाक्टर र मानिस सहित अवैध सालको काठ बरामद

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अवैध सालको काठ सहितको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बुधवार भुमिकास्थान नगरपालिका वडा नं. ६ माछामारे स्थित सालको काठ र चालक सहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी खिल्जीबाट खटिएको सयुक्त टोलीले लु ३ त ३९६९ नम्बरको ट्र्याक्टरमा २५ गोलिया (६६.४८ घनफिट) सालको काठ सहित चालक बिनोद परियारलाई नियन्त्रणमा लिएको हो ।

उक्त काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाईएको प्रहरीले जनाएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?