प्रचण्डकाे २३ सदस्यीय जम्बाे मन्त्रिमण्डल : कर्णालीको प्रतिनिधित्व सून्य

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ ३ गते २३ सदस्यीय जम्बो मन्त्रीमण्डल बिस्तार गरे । चार उपप्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी २३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका प्रचण्डको उक्त जम्बो टिम भने समावेशी छैन ।

नवगठित मन्त्रिमण्डलमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व नै छैन। माओवादीका चार, कांग्रेसका चार, एकीकृत समाजवादीका तीन र राप्रपाका एक गरी कर्णाली प्रदेशबाट प्रत्यक्ष निर्वाचित १२ सांसद छन् । माओवादी र राप्रपा सरकारमा भए पनि कर्णालीबाट कसैलाई मन्त्रिमण्डलमा सहभागी गराएका छैनन्।

पिछडिएको क्षेत्रका लागि संविधानमै व्यवस्था भए पनि एक जना पनि मन्त्रिमण्डलमा नहुनु कर्णालीलाई अन्याय भएको भन्दै आलोचना भइरहेको पाईन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?