साथीहरूले मलाई जवान नै ठान्छन् : केपी ओली

१९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाइ र भोगाइ फरक हुने बताएका छन् । मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आयोजित कार्यक्रममा ओलीले सबैले देखेको भन्ने र आफूले भोग्ने फरक हुने बताए।

उनले आफ्ना साथीहरूले भेट्दा हौसला थप्दै आफूलाई जवान भन्ने गरे पनि आफू त्यसो नभएको बताए। उनले भने, ‘साथीहरूले भन्दिन्छन् ओहो तपाईं त जस्ताको तस्तै हुनुहुन्छ । जवान हुनुहुन्छ। तर त्यसो होइन्। मेरो अनुहार हेरेर साथीहरूले त्यसो भने पनि म के हो त मलाई थाहा छ। घरि घरि त म पनि ऐना हेर्छु।’

मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलालाई गरेको सम्मानमा ओलीले यो सम्मानले महिलाले आफ्नो हक अधिकार रक्षाका लागि खेलेको भूमिका पनि अतुलनीय रहेको बताए । उनले सबैले आआफ्नो क्षेत्रमा उल्लेख्य मेहनत गरेको बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?