# जिल्ला प्रशासन कार्यालय

अर्घाखाँची : राहदानी मार्फत मंसिरमा मात्रै ३७ लाख बढी राजस्व संकलन

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले मंसिर महिनामा मात्र राहदानी बापत ३७ लाख ५० हजार राजस्व संकलन गरेको छ...