# पक्राउ पुर्जी

ललितानिवास प्रकरण : ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय...