# राष्ट्रिय शोक

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्मानमा आज राष्ट्रिय शोक

काठमाडौं । इजरायलमा मारिएका १० नेपालीको सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउँदैछ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजका लागि राष्ट्रिय शोक...