नेपाली टोली स्वदेश फर्किँदै

काठमाण्डौ । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किँदै छ ।

प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए तर, चार राष्ट्रसम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो नेपालले ६ मध्ये चार खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो ।

नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो । युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो । हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?