# रिगलको आममाफी

रिगलको आममाफीविरुद्धको मुद्दा : सर्वोच्च अदालतले आज फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको मुद्दामा बिहीबार निर्णय सुनाउने भएको छ।...