लामाे समयपछि शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेश गरेको छ।

आज (आइतबार) भएको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक पेश गरेका हुन्।

उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसद्‌मा पेश गर्न स्वीकृति दिएको थियो। तर,शिक्षकहरुको विरोध प्रदर्शनले अघि बढ्न सकेको थिएन।

 केही दिनअघि मात्रै सरकार र नेपाल शिक्षक महासङ्घबीच ६ बुँदे र राहत शिक्षकबीच पाँच बुदे सहमति भएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?