रिगल कैद मिनाहा प्रकरण : भोलि निर्णय सुनाइने

काठमाडौँ । सरकारबाट कैद मिनाहा पाएका योगराज ढकाल (रिगल)विरुद्धको मुद्दामा सुनुवाइ सकेको सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ ।

कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीवार निर्णय सुनाउने आदेश दिएको हो ।

उक्त रिटमाथि यही मंगलबार र बुधबार सर्वोच्चमा सुनुवाइ भएको थियो ।

आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई आमा माफी दिन नहुने भन्दै राष्ट्रपतिको निर्णय खारेजीको मागसहित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?