एनएसएलमा आज ललितपुर सिटी र वीरगञ्ज युनाइटेडबीच खेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार ललितपुर सिटी र वीरगञ्ज युनाइटेड एफसी बीच खेल हुँदैछ।

प्रतियोगिताको अपराजित ललितपुर र पुछारको वीरगञ्ज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अपराह्न ५ बजे भिड्न लागेका हुन्।

अपराजित ललितपुर तीन खेलबाट ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। ललितपुरले यसअघि एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको छ।

वीरगञ्ज हालसम्म जितविहीन छ। उसले यसअघि दुई खेल खेले पनि दुवैमा हार बेहोरेको थियो ।

एनएसएलको यो दोस्रो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, पोखरा थण्डर्स, ​धनगढी एफसी, एफसी बुटवल लुम्बिनी, स्पोर्टिङ इलाम डे मेची एफसी, झापा एफसी, वीरगञ्ज एफसीर बुटवल लुम्बिनी सहभागी छन्।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले हात पारेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?